सुर्खेत : माओवादी केन्द्रको कर्णाली प्रदेशको प्रमुख सचेतकमा ठम्मर बिष्ट नियुक्त भएका छन् । बिहीबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले बिष्टलाई प्रमुख सचेतकमा नियुक्त गरेको हो । यसअघि प्रमुख सचेतक सीत…