सुर्खेत– खुकुरी प्रहारबाट सुर्खेतको भेरीगंगा नगरपालिकाका एक युवक गम्भीर घाइते भएका छन् । भेरिगंगा नगरपालिका १३ बस्ने २७ वर्षीय कर्णबहादुर रसाइली धारिलो हतियार प्रहारबाट घाइते भएका हुन् । वी…