नेपालगञ्ज- मानसरोवर, रारा र शे–फोक्सुन्डो ताललाई केन्द्रबिन्दुमा राखेर बाँकेको नेपालगञ्जबाट भारतीय पर्यटकका लागि कर्णालीको ढोका खुलेको छ । नेपाल ट्राभल एण्ड टुर एशोसिएसन नाट्टाले बिहीबार ‘वेष्र्टन…