सुर्खेत : चौतर्फी विवाद र आलोचना चुलिँदा पनि माओवादी केन्द्रबाट सिफारिस हुम्लाका कार्चेन लामा कर्णाली प्रदेश सरकारमा उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री बनी छाडे । उनको सिफारिस हुँदा नै आलोचना नचुलिएको होइन । …