सुर्खेत - राष्ट्रिय सभा सदस्यमा कर्णाली प्रदेशबाट सत्तारुढ गठबन्धनका उमेद्वार विजयी भएका छन् । बुधवार सम्पन्न राष्ट्रिय सभाका सदस्य निर्वाचनमा संयुक्त गठबन्धनका दुर्गा गुरुङ, नरबहादुर बिष्ट र उदय बोहोरा विजयी भएका …