पोखरा- सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ मुद्दामा आजै आदेश आउने सम्भावना देखिएको छ । सो मुद्दाका सबालमा वादी प्रतिवादी दुवै पक्षको बहस सकिएको र आज सरकारी वकिल बहस गरेपछि सम्भवतः आजै आदेश आउन सक्ने …