गण्डकी - गण्डकी प्रदेश स्थापना दिवस अबदेखि माघ २२ गते मनाउने सर्वपक्षीय निर्णय भएको छ । आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी…