काठमाडौँ- काठमाडौँ महानगरपालिकाले बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ । महानगरले मापदण्ड विपरीत ५ वर्षदेखि घरको सटरमा सञ्चालन भइरहेको पम्पमा सिल गरेको हो । बालाजु–ठमेल सडकक…