मकवानपुर- मकवानपुरको थाहा नगरपालिका- ७ चल्ती भन्‍ने स्थानमा भएको आगलागीबाट २ वटा घर नष्ट भएको छ । गएराति पौने १२ बजे ५५ वर्षीय कृष्णबहादुर खत्रीको ढुङ्गा माटोले बनेको २ तले कच्चि घरमा बिजुलीको तार …