मकवानपुर- बागमती प्रदेश सरकारको मन्त्रिपरिषदको बैठक आज बसेको छ । उक्त बैठकले प्रदेश सभाको अधिवेशन जेठ ९ गते १ बजे आव्हान गर्ने निर्णय गरेको छ । आजको बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक मस्…