काठमाडौँ- बारामा बाघले आक्रमण गर्दा दुई जना घाइते भएका छन्। घाइते हुनेमा रौतहट बौधिभाई नगरपालिका-३ का ३० वर्षीय कृष्ण साह र सोही ठाउँका ३५ वर्षीय राजु साह रहेका छन्। बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्…