काठमाडौँ- वीरगञ्ज महानगरमा रहेको जिएचपी स्कुलले शुल्क नतिरेको भन्दै एक परीक्षार्थीलाई परीक्षामा सामेल गराएको छैन । आफ्ना छोराछोरीलाई यातनासहित परीक्षामा सामेल नगराएपछि अभिभावकले महानगरमा लिखित उजुरी दिएका छन् …