बारा- बाराको कोल्हबी नगरपालिका- २ स्थित अमवा महादेव मन्दिर नजिकको जंगलमा मंगलबार दिउँसो एउटा पाटे बाघ मृत अवस्थामा फेला परेको छ । कोल्हबी वन डिभिजन कार्यालयको वन गस्ती टोलीले उक्त पाटे बाघ मृत …