जनकपुरधाम : आफ्नै श्रीमतिमाथि एसिड प्रहार गरेको आरोपमा जनकपुरबाट एक व्यक्ति पक्राउ परेका छन् । धनुषा प्रहरीले श्रीमतिमाथि एसिड प्रहार गर्ने आरोपमा जनकपुरधाम उपमहानगरपालिका-२० देवपुरारुपैठाका २७ वर्षका संजिव साहल…