जनकपुरधाम : सिरहा प्रहरीले कटुवा पेस्तोलसहित दुई युवकलाई पक्राउ गरेको छ । बिहीबार बिहान जिल्लाको कर्जन्हा नगरपालिका-२ बन्दीपुर बजारबाट सवारी चेकजाँचको क्रममा एक थान कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली एक थान र ला…