काठमाडौँः प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले नेपाल कम्युनिष्ट पार्टी (ने क पा) बाट निर्वाचित ४६ जना जनप्रतिनिधिको पद खारेज नहुने बताएका छन् । इकागजसँगको कुराकानीमा प्रमुख आयुक्त थपलियाले सर्वोच्चको आदेशल…