काठमाडौं : निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ वटा राजनीतिक दलहरूलाई स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ । विगत तीन वर्षदेखि लेखापरीक्षणको प्रतिवेदन सार्वजनिक नगरेको आयोगले जानकारी दिएको छ ।…