काठमाडौँ : एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षधर सांसद्हरू र स्थायी कमिटी सदस्यहरू दललाई कसरी एक ढिक्का बनाएर अघि बढाउन सकिन्छ भन्ने निस्कर्ष खोज्ने उद्देश्यले छलफलमा जुटेका छन् । उनीहर…