काठमाडौँ- एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । सोमबारको पार्टी केन्द्रीय समिति बैठकको निर्णय बमोजिम ओलीले २२ सांसदला…