काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ ग्रहण गर्न अस्वीकार गर्नु स्वभाविक भएको संविधानविद्हरूले बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेको पत्…