काठमाडौँ - सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सकएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झन्डै २ घन्टासम्म बसेको बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिनेलगायत विषयमा छलफल भए पनि कुनै निर्णय भने भएन …