काठमाडौँ- नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । बिहीबार संसद्मा बोल्दै बर्तौलाले यस्तो बताएका हुन् । उनले संसद्मा दलहरूको आसन परिवर्तन भएको, भूमिका फे…