काठमाडौं - राष्ट्रियसभाको भावी अध्यक्षका लागि आज मतदान हुँदैछ । संसद सचिवालयले हिजो सार्वजनिक गरेको उम्मेदवारीको अन्तिम नामावली अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसका …