काठमाडौँ- संघीय समितिका ८ वटा समितिका बैठक आज बस्दैछन् । संघीय संसद्‌ सचिवालयका अनुसार आजको बैठकमा ८ वटा समितिका बैठक बस्न लागेको हो । जसअनुसार अर्थ समिति, कानून, न्याय तथा मानव अधिकार समिति…