काठमाडौं–अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेश भई चलखेल भएको भन्ने कुरा भ्रामक भएको बताएका छन् । संसद्माको मंगलबारको बैठकमा थुप्रै सांसदले बजेट निर्माण प्रक्रियामाथि प्रश्न उठाएका थ…