काठमाडाैँ - राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एसपीपी सम्झौतालाई अस्वीकार गर्नुपर्ने बताएकी छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद पौडेलले एसपीपी सम्झौताले देशको राष्ट्रियता र सार्व…