काठमाडौँ - राष्ट्रिय सभाको अर्को बैठक २०७९ असार १२ गते आइतबार बिहान ११ बस्ने भएको छ । उक्त बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमा भएको मन्त्रालयगत छलफलमा उठेका विषयमा सम्बन्धित मन्त्रीहरुले जवा…