संगीत

सरीताको शब्दमा गायक डोटेलले ल्याए ‘जाने भए जाउ’

इकागज | फागुन ३०, २०७९

काठमाडौं– बनकी चरी, सानुमायाजस्ता चर्चित गीतका गायक रुपक डोटेलको नयाँ गीत सार्वजनिक भएको छ । सरीता सापकोटोको शब्दमा रहेको ‘जाने भए जाउ’ बोलको गीत्को भिडियोसहित सार्वजनिक भएको हो । 

सोमबार ‘फाइभ स्टार्स’ नामक युट्युब च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरियोे । मनोज चौलागाईंको संगीत तथा संयोजन रहेको सो गीतलाई प्रकाश मिश्रले मिक्सिङ गरेका छन् ।

गीतकाे भिडियोको निर्देशन टेकेन्द्र शाहले गरेका छन् । म्युजिक भिडियोमा विकास लामिछाने, रिचा थापा र अशोक घिमिरेले अभिनय रहेको छ ।
 

सुवास रेग्मीलाई थुनामा राख्‍नु ठीक भन्दै ६ सांगीतिक संस्थाको सामूहिक विज्ञप्ति

इकागज | फागुन १८, २०७९

काठमाडौँ - सामाजिक सञ्जालमा गाली बेइज्जती गरेको भन्दै महेश आचार्यले दिएको उजुरीका कारण थुनामा बस्...