लसएन्जल्स- ग्रामी अवार्ड विजेता गायिका टेलर स्विफ्टले फिचर फिल्म निर्देशनमा डेब्यू गर्ने भएकी छिन् । सर्चलाइट पिक्चरले निर्माण गर्ने सिनेमाको पटकथा पनि टेलर स्वयंको रहनेछ । डिज्नेको भगिनी कम्पनी सर्चलाइ…