वीरगञ्ज : पर्साको ग्रामीण भेगबाट पेट्रोलियम पदार्थ भारततर्फ तस्करी भइरहेको स्थानीयले बताएका छन् । भारतमा पेट्रोलियम पदार्थको मूल्य नेपालको तुलनामा महँगो भएका कारण सीमावर्ती क्षेत्रमा दिनहुँ नेपालबाट पेट्रोल र ड…