पोखरा : फागुन दोस्रो साता पोखरामा मकवानपुरबाट ५ पुरुषको टोली आयो । आफूलाई गुम्बाको भिक्षु बताउने उनीहरू रौतहटबाट आएको बताउँथे । स्थायी घर मकवानपुर बकैया गाउँपालिका भएका उनीहरू पोखरा महानगरपालिका-१ नयाँगा…