गलेश्वर : म्याग्दीको मङ्गला गाउँपालिका-२ सिममा २०० वर्ष पुराना मल्लकालीन वास्तुकलाका आकर्षक घर अझैसम्म पनि इतिहासको साक्षी बनेर रहेका छन् । विसं १८७० को दशकमा बागलुङका श्रीप्रसाद कँडेलले तत्कालीन शासकबा…