बागलुङ : बागलुङमा सवारी दुर्घटना र चट्याङले लागेर दुई बालकको मृत्यु भएको छ । दुई युवा घाइते भएका छन् । जिल्लाको बडिगाड गाउँपालिका-८ मा मङ्गलबार बेलुकी चट्याङले लागेर अमरबहादुर सुनारका नौ वर्षीय छोरा सिनेको घ…