खोटाङ - दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले हालै सम्पन्न रेड पाण्डा तथा थार महोत्सव-२०८२ को सफल आयोजनामा साथ, सहयोग गर्ने सबै पक्षप्रति आभार प्रकट गरेका छन्। पत्रकारहरूसँग आयोजि…