रौतहट- नेकपा एमालेका नेताहरूको पहलमा सिंगो गाउँवासी नै माओवादी पार्टी परित्याग गरी नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन्। नेकपा एमाले गुजरा नगर कमिटीद्वारा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रम अन्तर्गत बुधबार …