सामान्यतया दुई–दुई वर्षको अन्तरालमा पुस्तक लिएर आउने सुबिन भट्टराई यसपालि चार वर्षपछि आएका छन् । किन ढिलो भयो भन्ने प्रश्मा उनी भन्छन्, ‘यसका मूलतः दुई कारण छन् । पहिलो, कारोना कहर र दोस्रो पुस्तकको क्या…