अनियमितता

३० हजार घुस लिँदै गर्दा सई पक्राउ

इकागज | मंसिर १२, २०८०

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बढैयाताल गाउँपालिका मैनापोखरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) पवन साउदलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ ।

आयोगले प्रहरी नायब निरीक्षक साउदले लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनाका लागि सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा आयोगको नेपालगञ्जबाट गएको टोलीले पक्राउ गरेको हो । 

आयोगले साउदलाई रु ३० हजार बराबरको घुस लिँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय मैनापोखरबाट आज पक्राउ गरेको हो । आरोपी प्रनानी साउदमाथि  थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । 

खैरहनीका प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर

इकागज | मंसिर ७, २०८०

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खैरहनी नगरपालिका चितवनका प्रमुख प्रशासकीय अधिकृतसहित १४ ...

रिडी पावर कम्पनीका पूर्वअध्यक्ष न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

इकागज | मंसिर ६, २०८०

काठमाडौं - सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध स...

नापी कार्यालय भद्रपुरका सर्वेक्षक ठाकुरसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | कात्तिक २४, २०८०

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय झापामा कार्यरत सर्वेक्षक देवनाराय...

इनरुवाको मालपोत कार्यालयका नायब सुब्बा र खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | कात्तिक २३, २०८०

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इनरुवाको मालपोत कार्यालयका नायब सुब्बा सुदिप ...

राजश्व हिनामिना गरेको अभियोगमा मालपोत अधिकृतसहित १० जनाविरुद्ध मुद्दा दायर

इकागज | कात्तिक २०, २०८०

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व दुरुपयोग गरेको अभियोगमा मालपोत कार्यालय पर्साका अ...

पर्साको मालपोत कार्यालयका तत्कालीन ७ अधिकृत र नायव सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | कात्तिक २०, २०८०

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन ७ जना अधिकृत र १ ज...

भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रदेश सचिवविरुद्ध मुद्दा दायर

इकागज | कात्तिक १९, २०८०

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका...

नापी कार्यालय झापाका नापी सर्वेक्षक घुस रकमसहित अख्तियारको नियन्त्रणमा

इकागज | असोज २९, २०८०

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भद्रपुर झापामा कार्यरत सर्वेक्षक द...

नेपालमा भ्रष्टाचार बढ्नुमा राजनीतिक दल, नेता र कर्मचारीतन्त्र प्रमुख

इकागज | असोज २७, २०८०

काठमाडौँ - नेपालमा भ्रष्टाचार बढ्नुमा अदूरदर्शिता, अव्यवस्थित र कमजोर राजनीतिक दल, नेता र कर्मचारीत...