अनियमितता

सुन प्रकरणमा भीमकान्त भण्डारीले दिए बयान

इकागज | माघ २५, २०८०

काठमाडौँ- सुन तस्करीको अध्ययन गर्न गठित छानबिन समितिले ६० किलो सुन तस्करी प्रकरण मुछिएका विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ ।

समितिले बिहीबार उनीसँग बयान लिएको हो । सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङसँग पटक-पटक कुराकानी भएको देखिएपछि उनीसँग बयान लिइएको हो । 

यसअघि भण्डारीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले पनि सोधपुछ गरेको थियो ।

चौधरी समूहले तीन दशकअघि १० रोपनी जग्गा लिन 'श्री ५ को सरकार' लाई छक्याए

अतिन आचार्य | माघ १९, २०८०

काठमाडौँ- मालपोत कार्यालय डिल्लीबजारले २०३७ कात्तिक २० मा एउटा निर्णय गर्‍यो । बाँसबारी छाला ज...

सीआइबीले भन्यो : विनोद चौधरीको भाइ अरुणमाथि किर्ते कागज र ठगी मुद्दा चलाइन्छ

इकागज | माघ १९, २०८०

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले च्याम्पियन फुटवेयरमा बाँसबारी छाला उद्योग...

ललितपुरका तत्कालीन मालपोत अधिकृत मीनबहादुर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर

इकागज | माघ १६, २०८०

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपो...