अमेरिका १४ वर्ष बसेपछि एक युवा जो देशको राजनीति सफा गर्ने दृढसंकल्प बोक्छन् । सपनाको मुलुक अमेरिका छाडेर उनी आफ्नो देश फर्किन्छन् । अमेरिकामा बसेर नेतालाई गाली गर्नुभन्दा आफ्नै देश फर्किएर केही गर्छु भन्ने संकल्पसहि…