दिनेश अधिकारी कविता र गीतको क्षेत्रमा स्थापित र चर्चित नाम हो । कविता लेखेर प्रतिष्ठित मदन पुरस्कारदेखि साझा पुरस्कारसम्म प्राप्त गरेका उनका आधा हजार हाराहारीमा गीत रेकर्ड भएका छन् । मायाप्रेम र माटोप्रेम, उनका दुव…