विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली कांग्रेसको १४ औँ महाधिवेशन केन्द्रीय सदस्यको उम्मेद्वार बन्ने घोषणा गरेका छन् । पराजुली पहिलो चोटि कांग्रेसको केन्द्रीय तहको उम्मेद्वार बन्न लागेका हुन् । उनी कांग्रेसभित्र स्था…