मुम्बई- रश्मिका मन्दाना र रणबीर कपूर आफ्नो आगामी फिल्म एनिमललाई लिएर यतिबेला चर्चामा छन्, दुवै स्टारले पनि फिल्मको प्रचारप्रसार गरिरहेका छन् । एक प्रमोशनल कार्यक्रममा रणवीर कपुरले सहअभिनेत्री रश्मिका र विजय …