काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले प्रत्येक प्रदेशमा एक रोग विशेषको विशेषज्ञ सेवा दिनेबारे सोचेको बताएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित तिलगंगा आँखा अस्पताल र कर्णाली स्वास्थ्य विज्…