काठमाडौँ - नेपाल चिकित्सक संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सन्चो अस्पताल हेटौँडामा कार्यरत चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि आक्र…