काठमाडौँ : मुलुकमा कोभिड-१९ को महामारी चलिरहेको समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलाई जिम्मेवारीबाट हटाइएको छ। उनलाई कोभिड–१९ केन्द्रीय अस्पताल (वीर अस्पताल) को कमाण्डरमा…