काठमाडौँ : नेपाल चिकित्सक संघले बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणलाई 'कालो दिन' को रुपमा मानेको छ । संघले स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति ध्यानाकर्षण जनाउँदै सम्पूर्ण फ्रन्टलाइनर, …