काठमाडौँ : फ्रान्सेली सरकारले नेपाललाई कोभिड-१९ महामारीविरुद्ध लड्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपालका लागि फ्रान्सका राजदूत फ्रेन्सिस जेभियर लेजरले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई पाँच लाख चार हजार एफएफपी…