काठमाडौँ : चीनको स्वशासित राज्य तिब्बत सरकारले नेपाललाई एक सय ५० सिलिन्डर लिक्विड अक्सिजन (३० टन) सहयोग गरेको छ । बिहीबार ल्हासाबाट सिलिन्डर नेपाल प्रस्थान गरेको महावाणिज्यदूत नवराज ढकालले जानकारी दिए । उनले…