काठमाडौँ : कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलनाका दुई वटा निवेदन सर्वोच्चमा दर्ता हुँदैछन् । प्रतिनिधि सभा विघटनविरुद्धको विचाराधीन मुद्दामा जथाभावी बोलेको र कानुन व्यवसायीमा…