काठमाडौँ : अधिवक्ता गोपालदत्त पाण्डेले प्रधानमन्त्रीले सनकको भरमा प्रतिनिधि सभा विघटन गरेको बताएका छन् । संवैधानिक इजलासमा बहस गर्दै पाण्डेले संविधानमा प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुने उल्लेख रहेको बताएका…